19/04/2026
यहि मिति २०८3 वैशाख १२ गते शनिवारको दिन कोहलपुर मेडिकल कलेजमा कार्यरत स्नायू, नसा तथा मनोरोग विशेषज्ञ डा. संजय रिसाल हाम्रो यस होप पोलिक्लिनिक मा आउनुहुने भएकाले | यदि तपाईहरुमा कुनै पनि नसा तथा मानसिक रोगको समस्या भएमा समयमै नाम दर्ता गराइ सेवा लिन अनुरोध छ ll
सम्पर्क नम्बर :
०८३-५९०३८८
९८६३१५१४१६
९८४४८१७१५८
HOPE Polyclinic and Diagnostic Center
Yarichowk,Surkhet