P.D.D क्लिनिक & सन्ध्या फार्मेसी

  • Home
  • Nepal
  • Surkhet
  • P.D.D क्लिनिक & सन्ध्या फार्मेसी

P.D.D क्लिनिक & सन्ध्या फार्मेसी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from P.D.D क्लिनिक & सन्ध्या फार्मेसी, Medical and health, Birendranagar -10, Surkhet.

छाला,कपाल,महिला र बालबालिका सम्बन्धी समुप्रर्ण उपचार अब PDD क्लिनिक मा।
हामी हजुर को स्वास्थ्य को सम्मान गर्छौ . स्वास्थ्य भनेको आमुल्ले धन हो यसलाई यसै हेल्चक्राई न गरौं र समय मैं निदान खोजौं।
धन्यबाद। सन्ध्या फार्मेसी ।

19/06/2026

कोहलपुर मेडिकल कलेजमा करेरत डाक्टर सञ्जय रिसाल भोलि शनिवार सन्ध्या फार्मेसी तथा PDD क्लिनिक मा आउँदै हुनुहुन्छ। बेलाई मा आएर जाँच गराउने सुवर्ण अवसर न छुटाउनु होला।

12/06/2026

🧠💙 मानसिक तनाव, डिप्रेसन, चिन्ता, निन्द्रा नलाग्ने, अत्यधिक डर, नसा सम्बन्धी समस्या तथा लत दुर्व्यसनको प्रभावकारी उपचार अब आफ्नै क्षेत्रमा!
👨‍⚕️ नसा तथा मनोरोग विशेषज्ञ
डा. सञ्जय रिजाल
अब नियमित रूपमा
🏥 PDD क्लिनिक एण्ड सन्ध्या फार्मेसी मा उपलब्ध हुनुहुनेछ।
📅 पहिलो सेवा : असार 6 गते
🗓️ त्यसपछि : हरेक महिनाको दोस्रो शनिबार
⚠️ धेरै तनाव लिनुहुन्छ?
😔 मन डराउँछ वा आत्तिन्छ?
🌙 निन्द्रा लाग्दैन?
🚭 लत दुर्व्यसनबाट समस्या छ?
अब ढिला नगर्नुहोस् — विशेषज्ञसँग परामर्श लिनुहोस्। 💬✨
📞 सम्पर्क नं.: 083-590827 / 9868841535
📍 PDD क्लिनिक एण्ड सन्ध्या फार्मेसी
❤️ “स्वस्थ मन, सुखी जीवन”

24/05/2026

"साइकेट्रिक लक्षणहरू जस्तै, भ्रम, उद्विग्नता, मूडमा अचानक परिवर्तन, वा व्यवहारमा अचम्मपना—यी सबैका लागि,
.डा. संजय रिजाल, PDD क्लिनिकमा।
प्रत्येक महिनाको दोस्रो शनिबार,
तपाईंको मानसिक स्वास्थ्यको सुरक्षा हाम्रो प्रतिबद्धता।

आजै सम्पर्क गर्नुहोस्,.अब चिन्ता होइन…
विशेषज्ञसँग समयमै परामर्श लिनुहोस्। 💬
📞 सम्पर्क नम्बर:
०८३–५९०८२७
९८६८८४१५३५
📍 PDD क्लिनिक एण्ड सन्ध्या फार्मेसी
❤️ स्वस्थ मन, सुखी जीवन।

20/05/2026

🧠💙 मानसिक तनाव, डिप्रेसन, चिन्ता, निन्द्रा नलाग्ने, अत्यधिक डर, नसा सम्बन्धी समस्या तथा लत दुर्व्यसनको प्रभावकारी उपचार अब आफ्नै क्षेत्रमा!
👨‍⚕️ नसा तथा मनोरोग विशेषज्ञ
डा. सञ्जय रिजाल
अब नियमित रूपमा
🏥 PDD क्लिनिक एण्ड सन्ध्या फार्मेसी मा उपलब्ध हुनुहुनेछ।
📅 पहिलो सेवा : जेठ ९ गते
🗓️ त्यसपछि : हरेक महिनाको दोस्रो शनिबार
⚠️ धेरै तनाव लिनुहुन्छ?
😔 मन डराउँछ वा आत्तिन्छ?
🌙 निन्द्रा लाग्दैन?
🚭 लत दुर्व्यसनबाट समस्या छ?
अब ढिला नगर्नुहोस् — विशेषज्ञसँग परामर्श लिनुहोस्। 💬✨
📞 सम्पर्क नं.: 083-590827 / 9868841535
📍 PDD क्लिनिक एण्ड सन्ध्या फार्मेसी
❤️ “स्वस्थ मन, सुखी जीवन”

🧠💙 मानसिक तनाव, डिप्रेसन, चिन्ता, निन्द्रा नलाग्ने, अत्यधिक डर, नसा सम्बन्धी समस्या तथा लत दुर्व्यसनको प्रभावकारी उपचार ...
20/05/2026

🧠💙 मानसिक तनाव, डिप्रेसन, चिन्ता, निन्द्रा नलाग्ने, अत्यधिक डर, नसा सम्बन्धी समस्या तथा लत दुर्व्यसनको प्रभावकारी उपचार अब आफ्नै क्षेत्रमा!
👨‍⚕️ नसा तथा मनोरोग विशेषज्ञ

डा. सञ्जय रिजल

अब नियमित रूपमा

🏥 PDD क्लिनिक एण्ड सन्ध्या फार्मेसी मा उपलब्ध हुनुहुनेछ।
📅 पहिलो सेवा : जेठ ९ गते
🗓️ त्यसपछि : हरेक महिनाको दोस्रो शनिबार
⚠️ धेरै तनाव लिनुहुन्छ?
😔 मन डराउँछ वा आत्तिन्छ?
🌙 निन्द्रा लाग्दैन?
🚭 लत दुर्व्यसनबाट समस्या छ?

अब ढिला नगर्नुहोस् — विशेषज्ञसँग परामर्श लिनुहोस्। 💬✨

📞 सम्पर्क नं.: 083-590827 / 9868841535

📍 PDD क्लिनिक एण्ड सन्ध्या फार्मेसी

❤️ “स्वस्थ मन, सुखी जीवन”

01/05/2026

🚨 तपाईंको बच्चा बारम्बार बिरामी भइरहेको छ ?
😟 ज्वरो, रुघाखोकी, खाना नखाने समस्या ?
👉 अब ढिला नगर्नुहोस् !
👨‍⚕️ बालरोग विशेषज्ञ डा. महेश चौलागाईं
🏥 सन्ध्या फार्मेसी तथा PDD क्लिनिक मा उपलब्ध
⏰ साँझ 4 बजे देखि 7 बजे सम्म मात्र !
💯 सही उपचार | छिटो सेवा | भरोसायोग्य जाँच
❤️ तपाईंको बच्चाको स्वास्थ्य हाम्रो प्राथमिकता
📞 सम्पर्क गर्नुहोस्:
📱 083590827
📱 9868841535
👉 आजै आउनुहोस्, समयमै उपचार गराउनुहोस् !

29/04/2026

जाडो ले कापेको रे 😁

रबिना बटाला Sirjana Basnet सन्ध्या आचार्य Acharya Bhukamp

29/04/2026

आउनुहोस रेगुलार प्रेसर जाँच गरेर बेला मा नै ठूलो समस्या बाट बचउ।
प्रेसर जाँच को कुनै शुल्क लाग्दैन है।
monitor regularly


Sirjana Basnet रबिना बटाला सन्ध्या आचार्य

28/04/2026

👶👨‍⚕️ बाल स्वास्थ्य अब सुरक्षित हातमा 👨‍⚕️👶

PDD क्लिनिकमा अनुभवी बालरोग विशेषज्ञ
👉 डा. महेश चौलागाईं द्वारा
बच्चा सम्बन्धी सम्पूर्ण जाँच तथा उपचार सेवा उपलब्ध छ।

🔍 सेवा:
• नवजात शिशु हेरचाह
• बाल रोगको निदान तथा उपचार
• खोप सम्बन्धी परामर्श
• पोषण तथा विकास सम्बन्धी सल्लाह

🕓 समय: बेलुका ४ बजे देखि ७ बजे सम्म

📞 सम्पर्क नं: 083590827 / 9868841535

👉 आफ्ना बच्चाको स्वास्थ्यको लागि आजै सम्पर्क गर्नुहोस्।
स्वस्थ बच्चा, सुखी परिवार ❤️

👶👨‍⚕️ बाल स्वास्थ्य अब सुरक्षित हातमा 👨‍⚕️👶PDD क्लिनिकमा अनुभवी बालरोग विशेषज्ञ👉 डा. महेश चौलागाईं द्वाराबच्चा सम्बन्धी ...
27/04/2026

👶👨‍⚕️ बाल स्वास्थ्य अब सुरक्षित हातमा 👨‍⚕️👶

PDD क्लिनिकमा अनुभवी बालरोग विशेषज्ञ
👉 डा. महेश चौलागाईं द्वारा
बच्चा सम्बन्धी सम्पूर्ण जाँच तथा उपचार सेवा उपलब्ध छ।

🔍 सेवा:भाइरल ज्वरोरुघाखोकीनिमोनियाझाडापखाला (डायरिया)पेट दुख्ने / अपचएलर्जी (छाला / नाक)टन्सिल / घाँटी दुख्नेकान दुख्ने / इन्फेक्सनपोषणको कमी

🕓 समय: बेलुका ४ बजे देखि ७ बजे सम्म

📞 सम्पर्क नं: 083590827 / 9868841535

👉 आफ्ना बच्चाको स्वास्थ्यको लागि आजै सम्पर्क गर्नुहोस्।
स्वस्थ बच्चा, सुखी परिवार ❤️

Address

Birendranagar -10
Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when P.D.D क्लिनिक & सन्ध्या फार्मेसी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share