Lokpriya Swasthya Clinic , Damauli

Directions

Lokpriya Swasthya Clinic , Damauli व्यास २, भेटघाटचाेक, दमाैली, तनहुँ
फोन ०६५-५६५३८२ , ९८४१३२२३५९
🚀हरेक शनिबार विशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य परिक्षण

🔧 सीप, श्रम र सिर्जनाको सम्मान गर्ने विशेष पर्व।विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं सफलताक...
17/09/2026

🔧 सीप, श्रम र सिर्जनाको सम्मान गर्ने विशेष पर्व।
विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं सफलताको हार्दिक शुभकामना। 🙏

👉खुशीको खबर ! खुशीको खबर !! खुशीको खबर !!!अब महिलाहरुमा देखा पर्ने विभिन्न रोगहरु को उपचारका लागि अन्यत्र जानु नपर्ने !🗓...
16/09/2026

👉खुशीको खबर ! खुशीको खबर !! खुशीको खबर !!!
अब महिलाहरुमा देखा पर्ने विभिन्न रोगहरु को उपचारका लागि अन्यत्र जानु नपर्ने !

🗓आफ्नै दमौलीमा यहि असोज ३ गते शनिबार, स्त्री तथा प्रसूतिरोगको जाँच तथा भिडियो एक्सरे सेवा प्रदान गरिने भएकाले यथासिघ्र सम्पर्क गर्नुहोस्।

हाम्रा सेवाहरु :-
✅महिनावारी गडवडी, स्तनको गीर्खा, बाँझोपनको उपचार, गर्भवतिको विशेष जाँच, भिडियो एक्सरे सेवा, पाठेघरको क्यान्सरको जाँच लगायत का सम्पूर्ण उपचार !
🩺बरिस्ठ स्त्री तथा प्रसूति विशेषज्ञ
पार्कल्याण्ड हस्पिटल पोखरा
डा. अन्जना के. सी.
🩺बरिस्ठ रेडियोलोजिस्ट
विभागीय प्रमुख ,गण्डकी मेडिकल कलेज
सह- प्रा. डा. केशव शर्मा
विस्तृत जानकारीका लागि सम्पर्क:- लोकप्रिय स्वास्थ्य क्लिनिक-व्यास-२ भेटघाट चोक दमौली
सम्पर्क नं. 📲 ०६५-५६५३८२ / ९८४१३२२३५९
[email protected]
#बरिस्ठस्त्रीतथाप्रसूतिविशेषज्ञ #बरिस्ठरेडियोलोजिस्ट #लोकप्रियस्वास्थक्लिनिक

🩺हाडजोर्नि तथा नशारोग सम्बन्धि सम्पुर्ण उपचार लाेकप्रियमा🏥🗓यहि असोज ३ गतेे शनिबार, बिहान ११ बजेदेखि बरिस्ठ हाडजोर्नि तथा...
16/09/2026

🩺हाडजोर्नि तथा नशारोग सम्बन्धि सम्पुर्ण उपचार लाेकप्रियमा🏥

🗓यहि असोज ३ गतेे शनिबार, बिहान ११ बजेदेखि बरिस्ठ हाडजोर्नि तथा नशारोग विशेषज्ञ गण्डकि अस्पताल, पोखराका डा. सरोज चन्द्र दाहाल द्धारा स्वास्थ्य परीक्षण गरीने जानकारी गऱाउँदछौँ।

विस्तृत जानकारीका लागि सम्पर्क:-
🏥लोकप्रिय स्वास्थ्य क्लिनिक
📍व्यास-२ भेटघाट चोक, दमौली
📲सम्पर्क नं. ०६५-५६५३८२ / ९८४१३२२३५९
📧[email protected]

#हाड #जोर्नी #दमौली

भगवान् शिव र माता पार्वतीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सुस्वास्थ्य कायम रहोस्। सम्पूर्ण नेपाल...
14/09/2026

भगवान् शिव र माता पार्वतीको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सुस्वास्थ्य कायम रहोस्। सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! ❤️🙏

त्याग, माया, अनुशासन र समर्पणको अर्को नाम—बुबा।❤️यस विशेष अवसरमा सम्पूर्ण बुबाहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र...
11/09/2026

त्याग, माया, अनुशासन र समर्पणको अर्को नाम—बुबा।❤️

यस विशेष अवसरमा सम्पूर्ण बुबाहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना। 🙏

,

👉अब छाला, यौन तथा सौन्दर्य सम्बन्धि सम्पूर्ण समस्या को उपचार आफ्नै दमौलीमा सम्भव !(अल्का अस्पताल काठमाडौं) का डा. प्रसन्...
08/09/2026

👉अब छाला, यौन तथा सौन्दर्य सम्बन्धि सम्पूर्ण समस्या को उपचार आफ्नै दमौलीमा सम्भव !

(अल्का अस्पताल काठमाडौं) का डा. प्रसन्नराज श्रेष्ठ ज्यु द्धारा छाला सम्बन्धि सम्पूर्ण जाँच यही भदौ २७ गते शनिवारका दिन बिहान 7 बजे देखी लोकप्रिय स्वास्थ्य क्लिनिक- व्यास-२ भेटघाट चोक, दमौलीमा सेवा प्रदान गरिने भएकाले समयमै आफ्नो Appointment book गराउनु होस्।
सेवाहरु:-
✅कम्प्युटरको माध्ययमबाट छालाको जाँच
✅विधुतीय माध्ययमबाट मुसा, खिल, कोठी निकाल्ने
✅एलर्जी, नयाँ तथा पुरानो दादको सफल उपचार
✅डण्डीफोर, चायाँ, पोतो को सफल उपचार
✅कपाल झर्ने समस्याको उपचार
✅छाला खुर्केर जाच गरिछ।
विस्तृत जानकारीका लागि सम्पर्क:- लोकप्रिय स्वास्थ्य क्लिनिक प्रा. लि. व्यास-२ भेटघाट चोक, दमौली।
सम्पर्क नं. 📲 ०६५-५६५३८२ / ९८४१३२२३५९
[email protected]
#छाला #यौन #सौन्दर्य

भगवान श्रीकृष्णको दिव्य आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्। श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभ...
04/09/2026

भगवान श्रीकृष्णको दिव्य आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्। श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏💙

🧠नशा तथा मनो रोगीहरुका लागि खुशीको खबर !!! 😊नशा तथा मनोरोगको विशेष उपचार याहि भदौ २० गते शनिबार, हुने भएकाले लाेकप्रिय स...
30/08/2026

🧠नशा तथा मनो रोगीहरुका लागि खुशीको खबर !!! 😊
नशा तथा मनोरोगको विशेष उपचार याहि भदौ २० गते शनिबार, हुने भएकाले लाेकप्रिय स्वास्थ्य क्लिनिक सम्पर्क राख्न अनुरोध गरिन्छ।

👉मनोरोग का लक्षणहरु..
✅️ध्यान एकाग्र गर्न नसक्नु
✅️मन बेखुश हुनु र, नियन्त्रण गर्न नसक्नु
✅️निन्द्रामा गडबडी हुन
✅️मन कहिले उदास त कहिले उन्मादिलो हुन
✅️दैनिकी बिथोलिएर अप्ठेरो अवस्था आउनु
✅️लामो समयदेखि दिक्दारी महसुस हुनु
✅️बिना कारण डरलाग्नु
✅️आफुमात्र ठीक अरु सबै बेठीक भन्ने लाग्नु
✅️कानमा अचानक आवाज सुनिनु, भ्रमित हुनु
✅️छिनै छिन मा खुशी, दुखि सानो कुराले निराशा हुनु आदि, भएमा मानसिक समस्याका खतरा सूचक लक्षण हुन्।
यदि यस्ता लक्षणहरु देखा परेमा तुरुन्त चेक-जाँच गराई स्वस्थ जीवन विताउनु होस्।

विस्तृत जानकारीका लागि सम्पर्क:-
🏥लोकप्रिय स्वास्थ्य क्लिनिक
📍व्यास-२ भेटघाट चोक, दमौली
📲सम्पर्क नं. ०६५-५६५३८२ / ९८४१३२२३५९
📧[email protected]

#लाेकप्रियस्वास्थ्यक्लिनिक

यहि भदौ २० गते शनिबार, गण्डकी हस्पिटलका नाक, कान तथा घाटिरोग विशेषज्ञ डा. बिकाश गुरुङ द्धारा स्वास्थ्य परिक्षण गरिने जान...
30/08/2026

यहि भदौ २० गते शनिबार, गण्डकी हस्पिटलका नाक, कान तथा घाटिरोग विशेषज्ञ डा. बिकाश गुरुङ द्धारा स्वास्थ्य परिक्षण गरिने जानकारी गराइन्छ। साथै, रेडियोलोजिस्ट डा. कृष्ण तिमिल्सिनाद्वारा भिडियो एक्सरे सेवा पनि उपलब्ध रहने छ।

विस्तृत जानकारीका लागि सम्पर्क:-
🏥लोकप्रिय स्वास्थ्य क्लिनिक प्रा. लि.
📍व्यास-२ भेटघाट चोक, दमौली।
📲सम्पर्क नं. ०६५-५६५३८२ / ९८४१३२२३५९
📧[email protected]

#लाेकप्रियस्वास्थ्यक्लिनिक

पवित्र जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको ...
28/08/2026

पवित्र जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना। यो पर्वले आपसी प्रेम र सद्भाव अझ बढाओस्। 🙏✨

Address

Vyas/2, Damauli
Tanahun
33900

Website

Alerts

Be the first to know and let us send you an email when Lokpriya Swasthya Clinic , Damauli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share