Sagar Bhattarai Offical

Call Directions Contact the business

Sagar Bhattarai Offical Be yourself

दुःखले नेपालीलाई पछ्याउन छोडेन… 😢💔कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ठूलो ...
27/09/2026

दुःखले नेपालीलाई पछ्याउन छोडेन… 😢💔

कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण करिब ८० घर बगेको दुःखद खबर आएको छ।

प्रभावित परिवारको अवस्था झन् पीडादायी बनेको छ। 🙏
सम्बन्धित निकायले तत्काल उद्धार, राहत र सुरक्षित स्थानान्तरणमा ध्यान दिन आवश्यक छ।

🌧️ बाढी–पहिरोको कहर: बुटवलमा ५ घर बगे, पाल्पामा २ जनाको मृत्युलगातारको वर्षापछि आएको बाढीले बुटवल क्षेत्रमा तिनाउ नदी आस...
27/09/2026

🌧️ बाढी–पहिरोको कहर: बुटवलमा ५ घर बगे, पाल्पामा २ जनाको मृत्यु

लगातारको वर्षापछि आएको बाढीले बुटवल क्षेत्रमा तिनाउ नदी आसपासका ५ वटा घर बगाएको छ। यस्तै, पाल्पामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेको प्रारम्भिक विवरण छ।

उद्धार तथा खोजी कार्य जारी रहेको छ। थप विवरण प्राप्त हुँदै जानेछ। 🙏

🙏🏻 आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध प्रारम्भ हुँदैछ। #सोह्रश्राद्ध  #पितृपक्ष  #श्रद्धाञ्जली
27/09/2026

🙏🏻 आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध प्रारम्भ हुँदैछ।
#सोह्रश्राद्ध #पितृपक्ष #श्रद्धाञ्जली

🚨 ब्रेकिङ न्यूजपूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको खबर सार्वजनिक भएको छ।घटनाबारे थप विवरण तथा पक्राउको...
27/09/2026

🚨 ब्रेकिङ न्यूज

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको खबर सार्वजनिक भएको छ।

घटनाबारे थप विवरण तथा पक्राउको कारणबारे जानकारी आउन बाँकी छ।

🔴 थप विस्तृत विवरणका लागि हामीसँग जोडिनुहोस्।

Full Details Coming Soon… 📰

🌄🙏 Good Morning  to all from Gosaikunda! 🏔️💙शान्त हिमाली वातावरण, पवित्र गाेसाइँकुण्ड र प्रकृतिको अनुपम सौन्दर्यसँगै नया...
27/09/2026

🌄🙏 Good Morning to all from Gosaikunda! 🏔️💙

शान्त हिमाली वातावरण, पवित्र गाेसाइँकुण्ड र प्रकृतिको अनुपम सौन्दर्यसँगै नयाँ बिहानको सुरुवात। ✨🌿

सबैको दिन सुखद, शान्त र ऊर्जावान रहोस्। ❤️

🌦️ मौसम अपडेट | भोलिको सम्भावित अवस्थाभोलि बिहानदेखि कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मौसममा सुधार हुँदै घाम दे...
26/09/2026

🌦️ मौसम अपडेट | भोलिको सम्भावित अवस्था

भोलि बिहानदेखि कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मौसममा सुधार हुँदै घाम देखिन सक्ने सम्भावना छ। ☀️

यता गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै क्षेत्रमा वर्षा जारी रहन सक्ने पूर्वानुमान छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना समेत रहेकाले नदी आसपास, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध छ। 🙏🌧️
Source :Weather Expert Climate Expert

Proportional Voting Count Update!
07/03/2026

Proportional Voting Count Update!

Address

Shuklagandaki
Tanahun
33912

Telephone

+9779863642223

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Bhattarai Offical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagar Bhattarai Offical:

Shortcuts

Share