24/08/2026
✨ दुलेगौंडाबासीहरुका लागि सुवर्ण अवसर! ✨
के तपाईं नि:सन्तानपनको समस्याले चिन्तित हुनुहुन्छ? आमाबुवा बन्ने आफ्नो सपना साकार पार्न चाहनुहुन्छ?
अब विशेषज्ञ परामर्शका लागि टाढा धाइराख्नु पर्ने बाध्यताको अन्त्य!
"नि:सन्तानपनको सम्पूर्ण समाधान" लिएर फिस्टेल आई भी एफ एण्ड फर्टिलिटी सेन्टरकी वरिष्ठ नि:सन्तानपन रोग विशेषज्ञ डा. अनु हिराचन तपाईंकै आफ्नै ठाउँ दुलेगौंडामा आउँदै हुनुहुन्छ।
सही समयमा सही परामर्शले तपाईंको सन्तान प्राप्तिको यात्रालाई सफल बनाउन सक्छ।
📅 मिति: भदौ १३ गते, शनिबार
🏥 स्थान: बिरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी-४, दुलेगौंडा, तनहुँ
👇 आजै नाम दर्ता गर्नुहोस् 👇
सिटहरू सीमित हुन सक्छन्, त्यसैले समयमै आफ्नो नाम दर्ता गराएर विशेषज्ञसँगको भेट सुनिश्चित गर्नुहोस्।
📞 सम्पर्क: 065-414233 / 9867861887
Book now