16/06/2026
तानसेन नगरपालिकाका वडाका महिला दिदिबहिनीहरुकाे लागि पाठेघरकाे मुखकाे क्यान्सरकाे जाँच उमेर समूह ३० बर्ष -४९ बर्षका महिलाहरु समस्या भएको खण्डमा बिबाहित महिला २०बर्ष -२९बर्ष र ५०बर्ष देखि माथिका महिलाहरु लाई VIA तथा HPVDNA माध्यम बाट , पाठेघर खसेकाहरुलाई स्क्रिनिङ तथा रिङ राख्ने ,परिवारनियाेज का साधन आ यु सि डि , इमप्लान्ट राख्ने झिक्ने,फिस्टुला जाँच महिला हरुकाे स्तन क्यान्सर , जाँच ,बाझाेपन काे जाँच तथा परामर्श कार्यक्रम भएकाे हुंदा प्रचारप्रसार काे लागि अनुराेध छ।
पायक पर्ने वडाहरु का सबै महिला दिदीबहिनी हरुलाइ खवर गरेर सामुदायिक स्वास्थ्य स्वयम् सेबिका दिदिहरुले ल्याउनु हाेला।
मिति:- २०८३-३-४/ समय - १० बजे देखि ४ बजे सम्म
स्थान:-वडा न -७, कुन्सरे आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन ,
नाेट :- पायक पर्ने अन्य सम्पूर्ण वडाका महिला दिदीबहिनी हरुलाइ उक्त ठाउमा सेवा लिन उपस्थिति गराइ दिनु हुन अनुराेध छ।