मुनुवा स्वास्थ्य चौकी, कैलाली

  • Home
  • Nepal
  • Tikapur
  • मुनुवा स्वास्थ्य चौकी, कैलाली
Directions

मुनुवा स्वास्थ्य चौकी, कैलाली public awareness

यस मुनुवा स्वास्थ्य चौकी मा गत आर्थिक वर्ष २०८२/०८३ मा आएका सेवाग्राहीहरुको उमेर अनुसारको वर्गीकरण र विभिन्न किसिमका देख...
17/07/2026

यस मुनुवा स्वास्थ्य चौकी मा गत आर्थिक वर्ष २०८२/०८३ मा आएका सेवाग्राहीहरुको उमेर अनुसारको वर्गीकरण र विभिन्न किसिमका देखिएका शीर्ष रोगहरू

आ. व २०८३/०८४ को वार्षिक कार्य योजना मुनुवा स्वास्थ्य चौकी कैलाली।
17/07/2026

आ. व २०८३/०८४ को वार्षिक कार्य योजना मुनुवा स्वास्थ्य चौकी कैलाली।

सूचना ।            सूचना ।।                 सूचना ।।। स्वास्थ्य कार्यालय कैलाली को आयोजना मा यही मिति २०८२/११/०८ गते का ...
16/02/2026

सूचना । सूचना ।। सूचना ।।।
स्वास्थ्य कार्यालय कैलाली को आयोजना मा यही मिति २०८२/११/०८ गते का दिन प्रजनन स्वास्थ्य सेवा तथा नवजात शिशु बाल रोग सम्बन्धी निःशुल्क शिविर यस मुनुवा स्वास्थ्य चौकी, कैलाली मा सञ्चालन हुने भएकाले सम्बन्धित सबै लाई जानकारी गराइन्छ ।

स्वास्थ्य कार्यालय कैलाली को आयोजना मा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकाहरुको १० दिने आधारभूत तालिम यस मु...
10/02/2026

स्वास्थ्य कार्यालय कैलाली को आयोजना मा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकाहरुको १० दिने आधारभूत तालिम यस मुनुवा स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । जसमा जानकी गा.पा. , टीकापुर नगपालिका, जोशीपुर गा. पा. , भजनी नगरपालिकाहरु बाट सहभागी हुनु भएको सम्पूर्ण राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकाहरु लाई प्रमाण पत्र , साइन बोर्ड , झोला तथा आवश्यक सामग्रीहरू प्रदान गरी कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

 #राष्ट्रिय_खोप_तालिका
08/02/2026

#राष्ट्रिय_खोप_तालिका

03/02/2026
मुनुवा स्वास्थ्य चौकी अन्तर्गत पर्ने १००० दिने आमाहरु लाई पोषिलो पोषण  #जाउलो बनाउने तरिका सिकाई, पोषण सम्बन्धी जनचेतना ...
26/01/2026

मुनुवा स्वास्थ्य चौकी अन्तर्गत पर्ने १००० दिने आमाहरु लाई पोषिलो पोषण #जाउलो बनाउने तरिका सिकाई, पोषण सम्बन्धी जनचेतना अभिवृद्धि को साथै पोषण को महत्त्व र स्तनपान सम्बन्धी छलफल गरी कार्यक्रम सम्पन्न गरियो।।

मुनुवा स्वास्थ्य चौकी अन्तर्गत पर्ने सम्पूर्ण टोल हरुमा ६ महिना देखि ५९ महिनाका सम्पूर्ण बाल बालिकाहरू लाई पोषण सम्बन्धी...
26/01/2026

मुनुवा स्वास्थ्य चौकी अन्तर्गत पर्ने सम्पूर्ण टोल हरुमा ६ महिना देखि ५९ महिनाका सम्पूर्ण बाल बालिकाहरू लाई पोषण सम्बन्धी लेखाजोखा #स्मार्ट_सर्वे गरी माध्यम शीघ्र कुपोषण मा परेको बाल बालिकाहरू लाई याक नेपाल को सहयोग मा पोषण खाद्य सामग्री वितरण गरी कार्यक्रम सम्पन्न गरियो ।

सूचना !                सूचना !!                     सूचना !!!
01/01/2026

सूचना ! सूचना !! सूचना !!!

Address

Tikapur

Website

Alerts

Be the first to know and let us send you an email when मुनुवा स्वास्थ्य चौकी, कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share