Himal G.

Himal G. Mental Health Advocate

विपद्को समयमा मानसिक स्वास्थ्यको  ख्याल गरौँ  !        Following Himal Gaire
28/08/2026

विपद्को समयमा मानसिक स्वास्थ्यको ख्याल गरौँ !






Following Himal Gaire

27/08/2026
27/08/2026

सकिन्छ सहयोग गरौ, सकिदैन कम्तिमा समाज डर ,त्राश वा भ्रम पैदा नगरौ ।
विपदको यस घडिमा सबैको मनोवल उच्च राखौ । एक अर्कालाई सहयोग गरौं ।
घटनाका डरलाग्दा भिडियोहरु भ्यू बढाउँदै गर्दा मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पार्दछ भन्नेमा हेक्का राखौं । आधिकारीक सूचना मात्रै सेयर गरौं ।
आफू सुरक्षित रहि रहँदै उद्दार कार्य, राहत सहयोग कार्यमा लागौं । यस्तो विपदमा जिम्मेवार नागरिकको परिचय दिने काम मात्रै गरौं । अनावश्यक सूचना वा सेयरले थप पीडा र असहज परिस्थीतिमा भएकालाई थप आघात पार्दछ । यस्ता कार्य कृपया नगरौं ।
हामी फेरी सबै मिलेर उठ्नेछौं ।





Following Himal Gaire
Ministry of Health and Population-Nepal Nepal Police

26/08/2026



25/08/2026

"While trying to get some sleep, but I just can’t fall asleep..." ~ response 🤪



Following Himal Gaire

Address

Tikapur

Website

Alerts

Be the first to know and let us send you an email when Himal G. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share