16/05/2026
दाँत दुख्ने, चिसो–तातो लाग्ने, मुख गन्हाउने वा गिजा सुन्निने समस्या ले हैरान हुनुहुन्छ?
अब तपाईंको मुस्कान सुरक्षित हातमा छ — Jalpa Dental Clinic.
१० वर्षदेखि अनुभवी doctor हरू, expert dental team र modern technology सहित
भरपर्दो dental सेवा प्रदान गर्दै आएको Jalpa Dental मा
अब अत्याधुनिक Sterilization Technology र RVG Digital X-Ray Machine सहित
झन् सुरक्षित, छिटो र प्रभावकारी उपचार।
Scaling, Filling, Braces, Root Canal, Implant, Dentures लगायत सम्पूर्ण dental समस्याको समाधान — एकै ठाउँमा,
किनकि तपाईंको हाँसो नै हाम्रो प्रतिबद्धता हो।