23/03/2024
सबैले '"फलानाे" भन्ने बित्तिकै
के याद आउँछ?😊
यसो Comment गरौं त😀'भनेकाे देखे।
महत्वपुर्ण कुरा त्याे हाेईन कि अरुले के साेच्छन्,महत्वपुर्ण कुरा याे हाे कि तपाईले आफ्नाे आत्मामा हात राखेर साेच्दा आफुलाई के साेच्नु हुन्छ,कतै आत्मा बेचियकाे छ कि,आफू र आफ्ना लाई ठगियकाे छ कि,ऐना आफुले हेराै,अरुलाई नदेखाउ।
हल्का दार्शनिक कुराे।।
साभार :dr Hemraj Sharma