लक्षमी बि क बचाउ अभियान

Directions Contact the business

लक्षमी बि क बचाउ अभियान तपाईंको सानो सहयोगले कसैको जिबन वचन सक्छ

सेवा नै धर्म हो                                                                सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्य...
22/07/2026

सेवा नै धर्म हो सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्यर गरि देश तथा बिदेशमा बस्नु हुने सहयोगी दाजु भाइ दिदी बैनी सम्म पुराउ लक्ष्मी बि.क बचाउ अभियान! अर्घाखाँची जिल्ला मालारानि ५घर भई हाल रोजगारीको सिलसिलामा भारत मा बसोबास गर्दै आउनु भएका कृष्ण बि.क ४,००० लगायत सम्पुण सहयाेगि मन हरू (विष्णु सुनार ५,१२० ) ( प्रेम सुनार ५,१२० )(राम पाल सुनार ३,२००) ( बिकाश सुनार २,०००)लक्षमी बिक बचाउ अभियानमा सारिक हुदै लक्षमी बि क को उपचारार्थ रु. १९,४५० सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहान्छौ। तपाईंको यो प्रेरणादायी कदमले अरूलाई पनि सेवा र सहायतातर्फ उन्मुख गराउनेछ। धन्यवाद🙏🙏🙏

सेवा नै धर्म हो                                                         सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्यर गरि द...
21/07/2026

सेवा नै धर्म हो सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्यर गरि देश तथा बिदेशमा बस्नु हुने सहयोगी दाजु भाइ दिदी बैनी सम्म पुराउ 🙏लक्ष्मी बि.क बचाउ अभियान!🙏
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं ५ समाज सेवा नै धर्म हो सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्यर गरि देश तथा बिदेशमा बस्नु हुने सहयोगी दाजु भाइ दिदी बैनी सम्म पुराउ 🙏लक्ष्मी बि.क बचाउ अभियान!🙏
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं ५ आटिघर निवासी सहयोगी मनकि धनि समाजसेबि कल्पना भुसाल बाट ६०००(छहजार )आर्थिक सहयोग गर्नुभएको छ। तपाईं लाई धेरै धेरै धन्यवाद तथा तपाईंको यो प्रेरणादायी कदमले अरूलाई पनि सेवा र सहायतातर्फ उन्मुख गराउनेछ। धन्यवाद

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न. ५ मिलनटोल निवासी सहयोगी मनका धनी आदरणीय दाजु ओम बहादुर विश्वकर्मा ले यश हाम...
20/07/2026

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न. ५ मिलनटोल निवासी सहयोगी मनका धनी आदरणीय दाजु ओम बहादुर विश्वकर्मा ले यश हाम्रो लक्ष्मी बि. क बचाउ अभियानमा सरिक हुदै रु ५०००(पाँच हजार ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ। आदरणीय सहयोगी मनका धनी दाजु ओम बहादुर विश्वकर्मा लाई धेरै धेरै धन्यवाद तथा तपाईंका आगामी दिनहरु शुभ लाभ रहुन भन्दै कामना गर्दछौं !!!

(लक्ष्मी बि.क बचाउ अभियान परिवनर)

अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका वडा न. ५ मिलन टोल निवासी हाल रोजगारीको शिलशिलामा भारतको हरियाना करनाल मा रहनुहुने ...
19/07/2026

अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका वडा न. ५ मिलन टोल निवासी हाल रोजगारीको शिलशिलामा भारतको हरियाना करनाल मा रहनुहुने सहयोगी मनका धनी दाजु Ramu Sunar ले हाम्रो यश लक्ष्मी बि.क बचाउ अभियानमा सरिक हुदै आर्थिक सहयोग स्वरुप रु ५०००(पाँच हजार ) प्रदान गर्नु भएको छ। तपाई सहयोगी मनका धनी Ramu sunar लाई धेरै धेरै धन्यवाद तथा तपाईंका आगामी दिनहरु शुभ रहुन भन्दै सहयोगी मन प्रती आभार प्रकट गर्दछौं !!:

अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका वाड न–५, मिलन टोल निवासी तथा हाल रोजगारीको सिलसिलामा धादिङ बस्दै आउनु भएकी  रचना ...
13/07/2026

अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका वाड न–५, मिलन टोल निवासी तथा हाल रोजगारीको सिलसिलामा धादिङ बस्दै आउनु भएकी रचना बिश्वकर्मा ज्यूले लक्ष्मी बि.क.को उपचारार्थ रु. (२०५०) (अक्षरेपी: दुइ हजार पचास रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा लक्ष्मी बि.क. बचाउ अभियान परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
तपाईंको यो अमूल्य सहयोगले उपचारमा ठूलो टेवा पुगेको छ। तपाईंको उदारता, मानवीय भावना र सहयोगी मनप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौँ। तपाईंको प्रेरणादायी कार्यले अरूलाई पनि सहयोगका लागि अघि बढ्न प्रेरणा मिल्ने विश्वास लिएका छौँ।
🙏 तपाईंको सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
मानव सेवाभन्दा ठूलो धर्म छैन। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।"
🙏 जय मानवता।

सेवा नै धर्म हो                                                                सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्य...
24/05/2026

सेवा नै धर्म हो सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्यर गरि देश तथा बिदेशमा बस्नु हुने सहयोगी दाजु भाइ दिदी बैनी सम्म पुराउ लक्ष्मी बि.क बचाउ अभियान! अर्घाखाँची जिल्ला घर भई हाल रोजगारीको सिलसिलामा इनडिया को पुना बसोबास गर्दै आउनु भएका बिष्णु र रमा जि लगायत सम्पुण सहयोगि मन हरूले लक्षमी बिक बचाउ अभियानमा सारिक हुदै लक्षमी बि क को उपचारार्थ रु. (४०,०००) चालिस हजार सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहान्छौ। तपाईंको यो प्रेरणादायी कदमले अरूलाई पनि सेवा र सहायतातर्फ उन्मुख गराउनेछ। धन्यवाद🙏🙏

🙏🙏
28/03/2026

🙏🙏

सेवा नै धर्म हो                                                                सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्य...
25/03/2026

सेवा नै धर्म हो सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्यर गरि देश तथा बिदेशमा बस्नु हुने सहयोगी दाजु भाइ दिदी बैनी सम्म पुराउ 🙏लक्ष्मी बि.क बचाउ अभियान!🙏
अर्घाखाँची जिल्ला धारापानि निवाशी
हाल रोजगारीको सिलसिलामा जापानबसोबास गर्दै आउनु भएकि सामाजिक ब्यक्तित्व सायोगि मन कि धनि
शीतल पाण्डे ज्यु ले लक्ष्मी बिक बचाउ अभियानमा सारिक हुँदै लक्ष्मी बि क को उपचारार्थ रु (३५०००)सहयोग गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौं तपाईंको यो प्रेरणादायी कदमले अरूलाई पनि सेवा र सहायतातर्फ उन्मुख गराउनेछ। धन्यवाद

सेवा नै धर्म हो                                                                सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक गरि...
21/03/2026

सेवा नै धर्म हो सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक गरि देश तथा बिदेशमा बस्नु हुने सहयोगी दाजु भाइ दिदी बैनी सम्म पुराउ लक्ष्मी बि.क बचाउ अभियान! अर्घाखाँची जिल्ला मालारानी गाउपालिका गर्छा निबासि हाल रोजगारीको सिलसिलामा UAE बसोबास गर्दै आउनु भएको राजु बि सि ले लक्षमी बिक बचाउ अभियानमा सारिक हुदै लक्षमी बि क को उपचारार्थ ५००० (पाच हजार रुपैया) सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहान्छौ। तपाईंको यो प्रेरणादायी कदमले अरूलाई पनि सेवा र सहायतातर्फ उन्मुख गराउनेछ। धन्यवाद

सेवा नै धर्म हो                                                                सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्य...
21/03/2026

सेवा नै धर्म हो सके सहयोग गरौं नसके यो पोस्ट लाई लाइक श्यर गरि देश तथा बिदेशमा बस्नु हुने सहयोगी दाजु भाइ दिदी बैनी सम्म पुराउ लक्ष्मी बि.क बचाउ अभियान! अर्घाखाँची जिल्ला घर भई हाल रोजगारीको सिलसिलामा कतारमा बसोबास गर्दै आउनु भएका कृष्ण ताम्राकार लगायत सम्पुण सहयाेगि मन हरूले लक्षमी बिक बचाउ अभियानमा सारिक हुदै लक्षमी बि क को उपचारार्थ रु. १९६५० सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहान्छौ। तपाईंको यो प्रेरणादायी कदमले अरूलाई पनि सेवा र सहायतातर्फ उन्मुख गराउनेछ। धन्यवाद

Address

Malarani 5
Domnesti

Website

Alerts

Be the first to know and let us send you an email when लक्षमी बि क बचाउ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लक्षमी बि क बचाउ अभियान:

Shortcuts

Share