DXN World : A Healthy Way to Wealthy Life.

DXN World : A  Healthy Way to Wealthy Life. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DXN World : A Healthy Way to Wealthy Life., Suite 402, 4th floor Gallaria Plaza, Prince Mohammed Street, Khobar.

25/08/2018
25/08/2018

How Fantastic Idea...

23/08/2018

DXN Marketing Plan"

तपाई DXN मा आबद्ध भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V पोइन्ट भ्यालु जोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।
तपाईं प्रवेश गर्दा > 100pv = 6% cash back
यसै गरी जम्मा हुँदै> 300pv = 9% " "
यसै गरी जम्मा हुँदै>1000pv = 12% " "
यसै गरी जम्मा हुँदै> 2000pv = 15% " "
यसै गरी जम्मा हुँदै> 3250pv = 18% " "
Star Agent > 4500pv = 21% " "
खातामा 4500pv पुगेपछी 21%✓ ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।
21% देखी 25% मा पुग्नको लागि खातामा 300pv पुगेको हुनुपर्दछ यसो हुदा Star Agent Qualified 25% ले बोनस पाइन्छ । 300pv नपुगेको खण्डमा 21% ले पाइनेछ ।
GPV 200pv + PPV100pv=300pv
QSA = 25%✓ ले पाइनेछ
Star Agent Group Bonus 6%-21% ले पाईने छ
यसै गरी जो यस माथि Star Agent सम्म देखाइएको त्यस्तै आफ्नो टिमलाइ लाईन व्यवसाय साथी हरु ले गर्नु भयो भने अब फेरि तपाईं को स्टाटस फेरिन्छ !
4500pv=1-Star Agent = 27%
4500pv=2-Star Agent = 29%
4500pv=3-Star Agent = 31%
तपाईं Star Ruby> 31%✓ ले बोनस पाउनुहुनेछ

+ 1 उत्प्रेरित बोनसहरू
माथि 4500 पुगेका 3 जना Star Agent हरु को खातामा 4500 भई सकेको छ र त्यो 4500pv+1500pv गरेर =6000pv भयो भने
तपाईं लाई DXN Cumpany ले
Mobile Use भनेर
income= AED850✓ दिन्छ !

र यो स्टार एजेन्ट देखि माथि सम्म को सम्पूर्ण DXN प्रेमी हरु लाई एक अवसर आउँछ Dxn सिस्टम TSIP बाट तपाईं विभिन्न देश हरु मा निःशुल्क भ्रमण गर्न सक्नु हुन्छ जुन हरेक वर्ष मा लक्ष्य दिएको हुन्छ तपाईं को खाता मा TSIP Point त्यो Point एक वर्ष भित्र मा पुराउनु पर्ने हुन्छ !! ✓

4500pv=4-Star Agent = 33%
4500pv=5-Star Agent = 35%
4500pv=6-Star Agent = 37%
अलग अलग लाइन बाट 6 जना स्तर एजेन्ट पुगे पछि तपाईं को स्टाटस
Star Daimoand हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
Star Group Bonus 25%-37%
Development Bonus 15%
International Profit Sharing 2%
Leadership Bonus 15%
Travel Seminar Incentive 2%
Totally Bonus income 71%✓✓
ले खानु हुन्छ !!

DXN international company Ledars

One World One Market One Concept

अब यहाँ देखि माथि जो सिस्टम तपाईं ले गर्नु भयो डायमण्ड सम्म सेम तस्तै तपाईं को स्टार बन्नु भाको साथी अथवा तपाईं को ग्रुप मा अलग अलग लाइन बाट तस्तै सिस्टम अंगाल्दै डायमण्ड बन्नु भयो भने अब फेरि तपाईं को स्टाटस यस्तो हुँदै जान्छ
ESD✓ 1-Star Diamond
SSD✓ 2-Star Diamond
ESSD✓ 3-Star Diamond
DD✓ 4-Star Diamond
EDD✓ 5-Star Diamond
TD✓ 6-Star Diamond
ETD✓ 7-Star Diamond
GD✓ 8-Star Diamond
EGD✓ 9-Star Diamond
CD✓ 10-Star Diamond
ECD✓ 11-Star Diamond
SCD✓ 12-Star Diamond
ESCD✓ 13-Star Diamond
DCD✓ 14-Star Diamond
EDCD✓ 15-Star Diamond
TCD✓ 16-Star Diamond
ETCD✓ 17-Star Diamond
GCD✓ 18-Star Diamond
EGCD✓ 19-Star Diamond
CA✓ 20-Star Diamond

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पद मा पुग्नु हुन्छ धन्यबाद !!

Dxn Nepal Sarita Pahadi 0543836309
✓✓✓Best of luck✓✓✓

31/07/2018

PLEASE WATCH THIS VIDEO

23/07/2018

DXN Health News.Like Page

रातो च्याउको अनुसन्धान
DXN कम्पनी का फाउन्डर DATO´ Dr. LIM SIOW JIN हुनुहुन्छ।
उहाँको आमा बुढि र क्यान्सर पिडित हुनुहुन्थ्यो।
एकदिन वहाँको आमाले भन्नू भएछ !
छोरा तिमी एति ठुलो र नाम चलेका छोै म एस्तो रोगले पिडित छु। एति धेरै आैसधि खाँदा पनि मलाई निको हुनको साटो झन् चाप्दै गएको छ।
थाैरै आैसधि खाएर निको हुने र म जस्तो रोगिले पीडा खप्ने नपर्ने कुनै उपाए छैन्? डा. लिमलाई आमाको भनाई प्रती चिन्ता परेछ केमिकलको साइट इफेक्टले गरदा आमालाई झन् गस्त अबस्तामा पुर्याएको थियो।
डा. लिम सानै उमेरदेखि जडिबुटी सबन्धि चासो राख्नुहुन्थो। परा पुर्बक कालदेखि चिन र जापानका बादशाहरूले रातो च्याउ सेबन गरदै आएको उहाँलाई अवगत थियो।

आमाको उक्त भनाईले गर्दा उहाँले १९८३ देखि १९९३ सम्म रातो च्याउको अनु सन्धान गरन सुरू गरनुभयो र दस सालको अनुसन्धानमा यो सँसारभरि भएका च्याउ ३८००० प्रजातिका च्याउ पत्ता लगाउनु भयो र तेस मध्य मानिसले खान मिल्ने २००० र तेस मध्यमा २०० अाैसधिए गुन र तेस मध्यपनि अनुसन्धान गरदा ६ किसिमका च्याउ एकदमै मानब जिबनका लागि नभई नहुने महत्त्वपूर्ण जुन ६ वटा च्याउमा ४०० भन्दा पनि बडि रोग हरूलाई निको पार्न सक्ने पत्ता लागि सके पछि १९९३ मा मलेसियाको जित्रा केडामा ६० हजार हेक्टर जमिनमा रातो च्याउको खेति र कम्पनी खोलियो हाल सँसारका ११ देशमा रातो च्याउको उत्पादन भैरहेको छ र सँसारका १८० भन्दा बढि देसमा dXN कम्पनीको स्वास्थ्य बर्दक उत्पादन पर्योग भैराखेको छ। यस कम्पनी का कुनै पनि उत्पादन अर्गानिक र निउचरल छ भनेर WHO ले प्रमाणित गरिसकेको छ।

21/07/2018

महिलाहरुका निम्ती धेरै नै राम्रो ! तथा स्वस्थ रहन सबैका लागि ! अन्त्यन्तै पौस्टिक् DXN Morinzhi Juice

✅ मोरिन्झी जुस एक प्रकारको फल मोरिन्डा
सेट्रोफोलिया morinda citrifolia(NONI) बाट तयार
गरिएको हो ।

✅ यो सेवन गर्नाले पाचन क्रिया,रक्तचाप,र रोग
प्रतिरोधात्मक शक्ति बढाउछ ।

✅ आजकल यो मोरिन्डा सेट्रोफोलियालाई
चमत्कारी जडिबुटीको रुपमा लिएको
छ,जस्ले आवुर्द क्यान्सरको लागि पनि उपयुक्त मानेका
छन।

✅ शेलको काममा पुर्नजागरण ल्याउनुको साथ स्वास्थपनको
आवश दिलाउछ।

✅ अल्सर र जोर्नी दुख्ने समस्याबाट मुक्त
गर्छ।

✅ ग्यास्ट्रीक,अल्सर,पाठेघर सम्बन्धि
समस्या तल्लो पेट दुख्ने ,महिनावारी
गडबडी हुने,ढाड नसा,मांसपेशी
,घाँटी जोर्नी आदिको दुखाईमा
लाभदायक छ।

✅ यो मोरिन्झी जुस विशेष गरि महिला
दिदिबहिनीहरुको लागि अमृत सरहनै छ।

'' स्वास्थ्य नै सर्वोतम धन हो ''
यसैलाई मूल मंत्र मानी हामी ले ल्याएका छौ l पोषक तत्व ले भरिपूर्ण विभिन्न खानेकुरा हरु !
सम्पर्क= imo.Whatssap no.+966 592885678

Image may contain: drink and indoor

21/07/2018

Address

Suite 402, 4th Floor Gallaria Plaza, Prince Mohammed Street
Khobar

Telephone

00966592885678

Website

Alerts

Be the first to know and let us send you an email when DXN World : A Healthy Way to Wealthy Life. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share