Migun Life Butwal

Migun Life Butwal तपाईंको स्वास्थ्य तपाईंको जीवन ।
निशुल्क अनुभव केन्द्र ।
मायादेवी स्पाइन केयर & ट्रेड प्रा.लि.
बुटवल: ८ शुक्रपथ ।

सुचना !!आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक...
23/05/2026

सुचना !!
आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यी प्रदेशका तराईका भू-भागमा यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ। साथै, यस विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत अनुरोध छ।
PMO Nepal हेलो गृह मन्त्रालय

बुबाछाेरीकै बर्थ डे !!  अत्यन्तै प्रिय र गतिशील मिगन लाईफ नेपालका एमडी राजन भण्डारी तथा उहाँको छाेरीकाे जन्मदिन आज । यहा...
16/05/2026

बुबाछाेरीकै बर्थ डे !!
अत्यन्तै प्रिय र गतिशील मिगन लाईफ नेपालका एमडी राजन भण्डारी तथा उहाँको छाेरीकाे जन्मदिन आज । यहाँ दुवैलाई सुस्वास्थ्य तथा दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना । सधैँ खुसी, संधै आनन्दित रहनू ।

आदरणीय कृष्ण र तिलु न्याैपाने ज्यूकाे सुन्दर जाेडीलाई वैवाहिक बर्षगाँठकाे भव्यतम् शुभकामना !!
12/03/2026

आदरणीय कृष्ण र तिलु न्याैपाने ज्यूकाे सुन्दर जाेडीलाई वैवाहिक बर्षगाँठकाे भव्यतम् शुभकामना !!

मिगन लाईफ नेपालका एमडी राजन सर र सतुङ्गल लाईफ हाउस संचालक रश्मी म्यामद्वयलाई विवाह वार्षिकोत्सवको हार्दिक शुभकामनातपाईंह...
09/03/2026

मिगन लाईफ नेपालका एमडी राजन सर र सतुङ्गल लाईफ हाउस संचालक रश्मी म्यामद्वयलाई विवाह वार्षिकोत्सवको हार्दिक शुभकामना
तपाईंहरूको माया, साथ र समझदारी सधैं यस्तै रहिरहोस्।
जीवन खुशी र सफलताले भरिपूर्ण बनोस्❤️❤️

मिगन लाईफ बुटवलकाे हाेली मिलन !!
03/03/2026

मिगन लाईफ बुटवलकाे हाेली मिलन !!

15/02/2026

रिबाेन मेसिन जाेडेकाे बुबाआमाकाे घरमा पुग्दा यति धेरै हर्ष र खुसी देखियाे !!

मिगन लाईफ देवीनगरमा नियमित थेरापी लिइरहनु भएका आदरणी बुबामम्मी गंगा र विष्णु श्रेष्ठज्यूकाे आज विवाहउत्सवकाे दिन । सुस्व...
05/02/2026

मिगन लाईफ देवीनगरमा नियमित थेरापी लिइरहनु भएका आदरणी बुबामम्मी गंगा र विष्णु श्रेष्ठज्यूकाे आज विवाहउत्सवकाे दिन । सुस्वास्थ्य दिर्घायुकाे शुभकामना । सधै सुखी र खुसि रहाेस् याे परेवा जाेडी !!

लाेकन्थली लाईफ हाउसका संचालक प्याराे सर केशव कार्कीलाई जन्मदिनको शुभकामना !!!
24/01/2026

लाेकन्थली लाईफ हाउसका संचालक प्याराे सर केशव कार्कीलाई जन्मदिनको शुभकामना !!!

15/01/2026

मकर संक्रान्ति पर्वकाेकाे शुभकामना !

Address

Butwal Milanchowk
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Migun Life Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share