02/09/2026
महिलाको स्वास्थ्यप्रति सचेत बनौँ, स्वस्थ जीवनतर्फ अघि बढौँ।
महिनावारीको समस्या, गर्भावस्था सम्बन्धी समस्या, सेतो पानी, डिम्बाशय सम्बन्धी समस्या (PCOD/PCOS), पाठेघर सम्बन्धी समस्या तथा अन्य महिला प्रजनन स्वास्थ्य समस्याको उचित जाँच, परामर्श तथा उपचारका लागि सम्पर्क गर्नुहोस्।
👨⚕️ डा. पप्पु कुमार साह
MBBS, MD
स्त्री तथा प्रसुती रोग विशेषज्ञ
📍 सम्पर्क स्थान: कोमल प्याथोलोजिकल ल्याब
प्रादेशिक अस्पताल गेटको अगाडि, सोनिया धर्मशाला जाने पहिलो पश्चिम गल्लीमा
📞 सम्पर्क: 9844109279, 9812112666
समयमै जाँच गरौँ, स्वस्थ रहौँ। ❤️🙏