25/09/2026
हरेक यात्राको एउटा सुरुवात हुन्छ।
निशानको स्वास्थ्य यात्रा पनि निशान फार्माबाट सुरु भएको थियो।
वि.सं. २०५१ सालमा, समुदायको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै निशान फार्मा प्रा. लि. को सुरुवात भयो।
फार्मेसीबाट सुरु भएको हाम्रो यात्रा समयसँगै विस्तार हुँदै डाक्टरको परामर्श सेवा, प्रयोगशाला सेवा र अन्ततः निशान पोलिक्लिनिक प्रा. लि. सम्म आइपुग्यो।
आज, यही यात्रालाई कामाक्ष्या फार्मेसी मार्फत अझ अगाडि बढाउँदै, समुदायलाई सहज र भरपर्दो फार्मेसी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिइरहेका छौँ।
फार्मेसी केवल औषधि उपलब्ध गराउने ठाउँ मात्र होइन। फार्मासिस्टहरू स्वास्थ्य सेवाका महत्वपूर्ण सदस्य हुन्, जसले औषधिको सही प्रयोग, सुरक्षित सेवन र आवश्यक जानकारीका लागि बिरामीलाई मार्गदर्शन गर्छन्।
यस विश्व फार्मासिस्ट दिवस को अवसरमा, आफ्नो ज्ञान, सीप र समर्पणमार्फत हरेक दिन मानिसको स्वास्थ्यमा योगदान पुर्याउनुहुने सम्पूर्ण फार्मासिस्ट तथा फार्मेसी पेशाकर्मीहरूप्रति हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्दछौँ। 💙
विश्व फार्मासिस्ट दिवसको हार्दिक शुभकामना!
Every healthcare journey has a beginning.
For Nishan, ours began with Nishan Pharma Pvt. Ltd.
In 2051 B.S., Nishan Pharma began with a simple purpose: to serve the healthcare needs of our community.
What started as a pharmacy gradually grew into a wider healthcare journey, expanding into outpatient consultations, laboratory services and eventually Nishan Polyclinic Pvt. Ltd., bringing more healthcare services closer to the community.
Today, that journey continues with Kamakshya Pharmacy, carrying forward the same commitment to accessible and reliable pharmacy services.
And at the heart of every pharmacy are the people who make it more than a place for medicines.
Pharmacists play an essential role in healthcare, helping people understand their medicines, supporting their safe and appropriate use, and being a trusted source of care and guidance.
This World Pharmacists Day, we celebrate the knowledge, responsibility and dedication of pharmacists and pharmacy professionals who make a difference in healthcare every day. 💙
Happy World Pharmacists Day!
Contact Us
Nishan Pharma Pvt. Ltd.: 01-4371901
Kamakshya Pharma Pvt. Ltd.: 01-5929439
Nishan Polyclinic Pvt. Ltd.: 01-4371234 | 01-4375125 | 01-5907782