Nepalidoctor

Nepalidoctor TikTok ID: Drkshiring Health And Fun
(1)

08/09/2026

बाढिको पानीसङ्ग सम्पर्कमा आउनुभएको छ भने यो कुरा बुझौ! ゚viralシ

06/09/2026

लामो समयपछि उद्दार गरेका ब्यक्तिहरुलाई एउटा कुरा निकै ध्यान दिनुपर्छ!

06/09/2026

के ११ दिनसम्म मानिस भोकै बाच्न सकिन्छ?

05/09/2026

बाढि सकियो तर समस्या अझै बाकि छ! बाढिपछि झाडापखलाको महामारी आउन सक्ने सम्भावना हुन्छ, सबैजना सतर्क रहनुहोला🙏

बाढि गएको 10 दिनपछि आज त्रिशुलि 3A बाट अहिलेसम्म 2 जनाको शकुसल उद्दार भएको खबरले निकै खुशि छु! उद्दार टोलिलाइ सलाम🙏
04/09/2026

बाढि गएको 10 दिनपछि आज त्रिशुलि 3A बाट अहिलेसम्म 2 जनाको शकुसल उद्दार भएको खबरले निकै खुशि छु! उद्दार टोलिलाइ सलाम🙏

03/09/2026

Post-traumatic stress लाई दबाएर हैन, खुलेर सामना गरौ!

त्रिशुलि 3A को Entry Point खुलेको भन्ने खबर सुनियो! त्यहा फसेका सबैजनाको शकुसल उद्दार गर्न सकियोस! भगवानले सबैको रक्षा ग...
30/08/2026

त्रिशुलि 3A को Entry Point खुलेको भन्ने खबर सुनियो! त्यहा फसेका सबैजनाको शकुसल उद्दार गर्न सकियोस! भगवानले सबैको रक्षा गरुन!

तपाई एक्लै हुनुहुन्न है! धेरैलाई यो Contact नम्बर उपयोगी हुनसक्छ! कृपया share गर्नुहोला🙏
29/08/2026

तपाई एक्लै हुनुहुन्न है! धेरैलाई यो Contact नम्बर उपयोगी हुनसक्छ! कृपया share गर्नुहोला🙏

26/08/2026

भोकै बस्दा शरिरको आन्तरिक सरसफाई प्रकिया सकृया हुने दाबि

26/08/2026

💔 नेपालको बाढीले फेरि धेरै परिवारको जीवनमा पीडा र त्रास ल्याएको छ।
सबैजना सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्।
Note: Nepal Police को आधिकारिक पेजबाट साभार🙏

Address

Liverpool
L247RF

Telephone

+447851099981

Website

Alerts

Be the first to know and let us send you an email when Nepalidoctor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalidoctor:

Shortcuts

Share