Goma Pharma

Goma Pharma Chemist

Why renaming PCOS as PMOS (Polyendocrine Metabolic Ovarian Syndrome) better reflects the true metabolic nature of this c...
19/05/2026

Why renaming PCOS as PMOS (Polyendocrine Metabolic Ovarian Syndrome) better reflects the true metabolic nature of this condition.

जाडोमा निमोनिया र फ्लु विरुद्ध खोप लगाउनुहोस ।Get your flu Shot.खोपका लागि सम्झनुहोस् : ०५७५९०६०७, ९८४५५०३९९९, ९८५२०२४६०...
03/11/2025

जाडोमा निमोनिया र फ्लु विरुद्ध खोप लगाउनुहोस ।
Get your flu Shot.

खोपका लागि सम्झनुहोस् : ०५७५९०६०७, ९८४५५०३९९९, ९८५२०२४६०७

तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता
Pneumonia and Influnza vaccine Available💉💉

25/08/2025

Chemist

20/08/2025
25/07/2025

तपाईको मानसिक स्वास्थ्य तपाईको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ।
अनिद्रा, डर चिन्ता, डिप्रेशन, अत्याधिक थकावट, बिर्सने समस्या, रक्सी वा अन्य नसाको लत, बर्बराउने रिसाउने समस्या, यौन समस्या इत्यादि मध्य कुनै पनि समस्याको परामर्शको लागि र पुरानो मनोरोगको औषधि को मात्र घटबढ गर्न र मात्रा मिलाउनको लागि सम्पर्क गर्नुहोला। चितवन बाट डक्टर आउँदै हुनुहुन्छ।
डा. खगेन्द्र काफ्ले
बरिस्ठ मनोरोग विशेषज्ञ

Chemist

Essential Health Tips for Patients Regarding Antibiotics
29/06/2025

Essential Health Tips for Patients Regarding Antibiotics

27/06/2025

तपाईको मानसिक स्वास्थ्य तपाईको शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ।
अनिद्रा, डर चिन्ता, डिप्रेशन, अत्याधिक थकावट, बिर्सने समस्या, रक्सी वा अन्य नसाको लत, बर्बराउने रिसाउने समस्या, यौन समस्या इत्यादि मध्य कुनै पनि समस्याको परामर्शको लागि र पुरानो मनोरोगको औषधि को मात्र घटबढ गर्न र मात्रा मिलाउनको लागि सम्पर्क गर्नुहोला। चितवन बाट डक्टर आउँदै हुनुहुन्छ।
डा. खगेन्द्र काफ्ले
बरिस्ठ मनोरोग विशेषज्ञ

20/04/2025

हामी हाम्रो सेवा विस्तार गर्दै हजुरहरु लाई चिकित्सा मनोविद ( Clinical psychologist ) मार्फत सेवाहरू प्रदान गर्दैछौं।
Book your appointment for different types of psychotherapy and counseling services.
057590607
WhatsApp/Viber: 9845503999

03/04/2025

Available in goma pharma

Address

Bhintunapath
Hetauda

Telephone

+97757590607

Website

Alerts

Be the first to know and let us send you an email when Goma Pharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share